Wednesday, 29 December 2010

फेस बुक बन्द

सर्बोच अदालत मा हिजो देखि फेस बुक बन्द भएको छ । फेस बुक मार्फ़त बनेका साथी हरु बिराना भएका छ्न ।

Monday, 14 September 2009

जुनेली रात मा तरेर कोशी रामपुर पुगौला
बोकेर सिलाम पटुका भरी चबाइ हिडौला ।

सपना सुन्दर ति हुन्छन अब सार्थक बिपना
रच्न लाई नौलो संसार अब गरुला प्रार्थन्ना ।

रुप ले हैन धन ले हैन माया ले बाचुला
सल्काइ सधैं माया को दियो जोबन सटुला ।

जुनेली रात मा तरेर कोशी रामपुर पुगौला
बोकेर सिलाम पटुका भरी चबाइ हिडौला ।

Thursday, 10 September 2009

शायद म यही हुनेछु जहाँ तिम्ले छोडेउ ।
अङगालो त्यही हुनेछ जहाँ तिम्ले जीवन दिएउ ।।

सपनी त्यही हुनेछ जहाँ हामी भेटी हस्थेउ ।
बिपनी मा संघर्स जस्तो गरे पनि सपनी मा भेट्छौ ।।

खुशी मगौला सगै जैले तिमी आउछेउ ।
पिडा त शहने को लागि त होनी किन चिन्ता मान्छेउ ।।

शायद भावना यही हुनेछ जुन बर्सौ हाम्ले बाढेउ ।
जुनतारा ले तेस्तै याद दिलाउने छन जुन पाइ राछौ ।।

Wednesday, 24 June 2009

आत्मा ले शान्ति पावस


ख्याति को आत्मा ले शान्ति पावस । सोक संतप्त परिवार जन मा हार्दिक समबेदना अर्पण गर्दछु । र फेरी एस्तो नादोहोरिओस।

Monday, 15 June 2009


भारतीय बिस्तार बाद मुर्दाबाद

मुर्दाबाद

मुर्दाबाद मुर्दाबाद मुर्दाबाद

Thursday, 18 December 2008

यो तिन वोटा फोटो माँ कुन मन पर्यो कमेन्ट लेख्नुस ।राम्रो कमेन्ट लाई उपहार दिन्छु । मेरो तर्फ़ बाट





रमाइलो गरु फोटो हेरेर

Friday, 5 December 2008

शाहसी नेपाली




साइकल मार्फ़त बिश्वो यात्रा माँ निस्कियेका यी नेपाली को नाम पुष्कर शाह हो ।दोलखा माँ जन्मेका यी नेपाली हाल इसरायेल माँ पुगेका छन । एउटा साइकल को माध्यम बाट संसार घुम्ने प्रयाश सवरूप थालिएको उनको यात्रा को बारेमा जानकारी राखना चाहानु हुन्छ भने तपाई ले डब्लू डब्लू डब्लू डट नेपाल प्लस डट कम माँ लग अन गर्न सक्नुहुन्छ। यो हिमाल को चित्र चाही हेर्न रमाइलो होस भनेर राखेको हो । एस संग पुष्कर को प्रसंग केही जोड़न खोजियेहो भने होइना नि ।